चीनबाट उद्धार गरिएका सबै कोरोना भाइरस मुक्त

काठमाडौं : चीनबाट उद्धार गरी ल्याइएका १७५ नेपाली नागरिकमा गरिएको स्वास्थ्य परीक्षणमा नोवेल कोरोना भाइरस (कोभीड १९ ) भेटिएन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो। मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सचिव खगराज बरालले क्वारेन्टाइनमा बसेका नेपालीहरुमा कोरोना भाइरस नभेटिएको र अभिभावकहरु चिन्तित हुनु नपर्ने बताए। चीनबाट गत आइतबार उद्धार … Continue reading चीनबाट उद्धार गरिएका सबै कोरोना भाइरस मुक्त